सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा गेटसहितको बगैँचा निर्माण कार्य एक वर्षदेखि अलपत्र

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी विमानस्थलको प्रवेश मार्गमै स्वागत गेट निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा विस्तृत परियोजना प्रतिवेदन तयार गरियो। सुदूरपश्चिमका कला, संस्कृति र इतिहास झल्किने गरी स्वागतगेटसहित सुविधासम्पन्न बगैँचा, झण्डै ७ सय मिटर सडक निर्माणका लागि २ करोड लगानीसहितको डीपीआर तयार पारिएको थियो। तर गेट निर्माणको काम एक वर्षदेखि अलपत्र छ।

 

कमेन्ट लोड गर्नुस