सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मिलोमतोमा ठेक्का भएका कालोपत्रे सडक वर्षौदेखि अलपत्र

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा पर्ने ५ सय ८१ मिटर लम्बाइको सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको दुई वर्ष भयो। नगरपालिकाको २५ लाखभन्दा बढी बजेटमा निर्माण गर्ने गरी २०७६ को फागुनमा सडकको ठेक्का सम्झौता भएको थियो।

 

कमेन्ट लोड गर्नुस