धनगढीमा देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालन हुँदै
धनगढीमा स्थापित प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको हो।
कमेन्ट लोड गर्नुस