धनगढीमा सरकारी कर्मचारी यसरी गर्छन् विद्युतको दुरुपयोग
शनिबार अर्थात सार्वजनिक विदाको दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पशुसेवा तालिम केन्द्र धनगढीको गेटनजिकै रहेको सुरक्षा गार्ड भवनबाहिर बत्ती बलेको थियो। दिउँसो १२ बजे निर्वाध रुपमा बत्ती बालेर सबै कर्मचारी विदामा बसेका थिए। कार्यालयको मुल गेट बन्द गरेर कार्यालभित्र समेत बत्ती खुला छोडेर कर्मचारी विदामा बसेको पाइएको हो।
कमेन्ट लोड गर्नुस