सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारसंग योजना छनोटको मापदण्ड छैन, एक लाखका सडक योजना पनि अटाए

आर्थिक वर्ष २०७७/०७८ मा खुद्रे योजनाका कारण बजेट खर्च कम भएको दाबी गर्दै आएको सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षका लागि समेत १ लाखका योजनासमेत ल्याएको छ। सुदूरपश्चिम सरकारको रातो किताबमा दार्चुलाको देथला–खार–खलंगा सडक निर्माणका लागि १ लाख बजेट विनियोजन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस