धनगढीमा २ र ३ नम्बर वडाबीच पानी निकासबारे विवाद
धनगढी: उप-महानगरपालिकामा पानीको निकासको विषयमा विवाद उत्पन्न भएको छ। उप-महानगरको २ नम्बर वडा र ३ नम्बर वडाबीच पानीको निकास गर्ने विषयमा विवाद बढेको हो।
कमेन्ट लोड गर्नुस