धनगढीमा बनेको पौने ५ करोडको त्यो पुल, जहाँ न बस्ती छ न बाटो
वीरेन्द्र भट्ट, धनगढीः धनगढीमा बस्ती नै नभएको स्थानमा ४ करोड ७० लाख रुपैयाँ खर्चेर पक्की पुल निर्माण गरिएको छ। बाटोको निकास समेत नभएको स्थानमा दुई लेनको पक्की पुल निर्माण गरिएको हो।
कमेन्ट लोड गर्नुस