सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कोभिड संक्रमितको उपचार गरेका नीजि अस्पताललाई भुक्तानी गर्दा विवाद

धनगढी : गत बैशाखमा कोभिड–१९ को संक्रमण बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएपछि प्रदेश सरकारले नीजि अस्पतालहरुले पनि कोभिड संक्रमितको उपचार गर्ने निर्णय गर्यो। सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चानपुरका ११ वटा नीजि अस्पतालसँग कोभिड संक्रमितको उपचार गर्नुपर्ने र त्यसको खर्च सरकारले भुक्तानी गर्ने सम्झौता गरेको थियो।

 

कमेन्ट लोड गर्नुस