भिमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रु बिहान ८ बजेदेखि अलपत्र
सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध हुदा यात्रुहरु अलपत्र बनेका छन्। भिमदत्त राजमार्गमा पहिरो जादा सवारीसाधन रोकिएपछि यात्रुहरु अलपत्र परेका हुन्। आफ्नो गनतव्यमा हिडेका उनीहरु बिहान ८ बजेदेखि अलपत्र बनेका छन्।
कमेन्ट लोड गर्नुस