सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिटर रिडिङ नगरी जरिबानासहित महसुल असुलेको भन्दै प्राधिकरण घेराउ

मिटर रिडिङ नगरी मनोमानी रुपमा महसुल र जरिबाना असुलेको भन्दै नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र घेराउ गरिएको छ। चैतदेखि मिटर रिडिङ नगरेको वितरण केन्द्रले तेब्बर बढी महसुल र जरिबाना असुल्न थालेपछि घेराउ गरिएको हो। धनगढीका डम्मरदेव पडालले प्राधिकरणले मनोमानी अंक राखेर १० प्रतिशत जरिबाना लगाएर महसुल बुझेको बताए।

 

कमेन्ट लोड गर्नुस