सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालले म माथि दुव्र्यवहार गरेः पूर्व मन्त्री राना..अन्तरवार्ता..

पूर्व वनमन्त्री तथा कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले आफुमाथि दुव्र्यवहार भएको आरोप लगाएका छन्। आइतबार बसेको नेकपा संसदिय समितिको बैठकमा पार्टीका वरिष्ठ नेता मावध कुमार नेपालले दुव्र्यवहार गरको आरोप लगाएका हुन्। आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विषयवस्तु विपरित कुरा उठेपछि एमालेका दुई पक्षबीच भनाभन भएको थियो। सो चर्काचर्कीको समयमा नेता नेपालले आफ्नो अपमान गरेको धारणा सांसद रानाको छ। नेपाल पक्षका नेताहरुले रानाले विषयवस्तु विपरित बोल्दा विवाद भएको दावी गरेका छन भने ओली पक्षका सांसदहरुले समसामयिक विषयमा बोल्न अनुमति पाएपछि मात्रै बोलेको जनाएका छन्। यसै विषयमा सहकर्मी रोशन भट्टले पूर्व वनमन्त्री तथा प्रतिनिधि सभा सदस्य नारदमुनी रानालाई संसदिय समितिमा विवाद हुनुको कारण के हो ? भनेर सोधेका छन्। ..अन्तरवार्ता..

कमेन्ट लोड गर्नुस