सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी यातायातमा बिचौलियाको बिगबिगी, १३ सय लाग्ने काममा १५ हजार असुली

यातायात कार्यालयमा आर्थिक चलखेलबीना कुनैपनि काम हुँदैन भन्ने गुनासो नौलो होइन। कर्मचारीसँगै उक्त कार्यालयको सेवासँग जोडिएका व्यक्तिहरु अधिकांश सेवाग्राहीसँग विभिन्न बहानमा आर्थिक असुली गर्दै आएका छन्। यस्तै यातायात व्यवस्था कार्यालयको अर्को बद्मासी बाहिर आएको छ।

कमेन्ट लोड गर्नुस