कैलालीमा अध्ययनविना औद्योगिक क्षेत्र घोषणा, अगाडि बढ्दैन काम
२०६५ सालमा कैलालीको श्रीपुरमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा भयो। पहिलो वर्ष १९ करोड बजेट समेत विनियोजन गरिएको थियो। कैलाली उद्योग वाणिज्य संघको पहलमा श्रीपुरको हरैयामा ७ सय हेक्टर जग्गाको खोजी गरी विस्तृत अध्ययन प्रतिवेदन पनि तयार पारियो।
कमेन्ट लोड गर्नुस