टुक्राटुक्रा भएको छ कर्णाली नदीमा दुर्घटनाग्रस्त जीप, अझै फेला परेनन् जोशी दम्पती
कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन। एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो।
कमेन्ट लोड गर्नुस