सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा खोप वितरणमा बदमासी, मन्त्री र जनप्रतिनिधिका आफन्तलाई प्राथमिकता

कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर यतिबेला खोपमै केन्द्रित छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप सुदूरपश्चिम आइपुगेको थियो। धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरूले बताइरहेका बेला खोप वितरण लक्षित वर्गलाई भन्दा पहुँचको आधारमा भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस