सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउण्डेसनद्वारा ओलम्पिकको तयारी गर्न गोपिचन्द्रलाई ३ लाख ६० हजार सहयोग

टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीलाई आगामी ओलम्पिकको तयारी गर्न दिनेश फाउण्डेसनले सहयोग गर्ने भएको छ।

 

कमेन्ट लोड गर्नुस