सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढी र गौरीगंगाका विभिन्न क्षेत्रमा डमरुसहित बाघ देखिएपछि सतर्कता अपनाउन आग्रह

कैलालीको पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र दक्षिणतर्फका सामुदायिक वनमा बाघ डमरुसहित डुलिरहेको पाइएको छ। आजभोलि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र गौरीगंगा नगरपालिका वडा नम्बर ४ मसुरियामा समेत बाघ देखिन थालेको छ।

कमेन्ट लोड गर्नुस