सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भारत जाने नेपालीमाथि ट्राभल्स कम्पनीको ज्यादती

कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा मृत्यु भयो। साउन १५ गते धनगढीबाट हिँडेका आचार्यको बैंग्लोर नपुग्दै बाटोमै मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस