धनगढीमा फेरि देखिन थाल्यो बाघ
धनगढीका विभिन्न क्षेत्रमा फेरि बाघ देखिन थालेको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयले बताएका छन्। वडा नम्बर ३ का पदम बिष्टले बाघले आतङ्क मच्चाउन थालेको गुनासो गरे।
कमेन्ट लोड गर्नुस