सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटक बढेपनि आर्थिक गतिविधि बढ्न सकेन
सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ। कैलाली कर्णाली–चिसापानी, घोडाघोडी, गोदावरी, खानीडाँडा, कञ्चनपुरको लिंङगा, बतासे झरना, झोलुङगे पुलसहित पहाडी जिल्लामा आन्तरिक पर्यटकको घुइचो नै लाग्न थालेको छ। प्रदेशमा आन्तरिक पर्यटक बढेपनि आर्थिक गतिविधि अपेक्षाकृत रुपमा बढ्न भने सकेको छैन।
कमेन्ट लोड गर्नुस