सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धमाधम काठ तस्करी हुँदै, वनले बरामद गरेको काठ समेत हुन्छ 'गायब'

कैलालीका सामुदायिक वनहरुबाट काठ तस्करी हुने क्रम अझै रोकिएको छैन। बर्सातमा वनबाट काठ तस्करी हुने घटना बिरलै हुने भएपनि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका सामुदायिक वनमा भने काठ चोरी–तस्करी हुँदै आएको छ।

कमेन्ट लोड गर्नुस