सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भएको ६ करोडको चोरीमा संग्लन गिरोह धनगढीबाट पक्राउ

बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ घर भएका गोरख खातीको बैंकमा पटकपटक भारतमा रहेका आफन्तले लाखौँ नगद जम्मा गरेका छन्। पछिल्लो समय भारतको बैंग्लोरमा गत जेठमा भएको चोरी तथा त्यो चोरीमा उनकै आफन्त संग्लन पनि देखिएका छन्।

कमेन्ट लोड गर्नुस