अछाममा परीक्षा अगावै कक्षा ११ को प्रश्नपत्र बाहिरियो, प्रश्नपत्रको मूल्य सयको रिचार्जकार्ड
अछामको एक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ को परीक्षाको प्रश्नपत्र बाहिरीएको प्रमाण सार्वजनिक भएको छ। उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगत कक्षा ११ को प्रश्नपत्र विद्यार्थीको हातमा पुगेको छ।
कमेन्ट लोड गर्नुस