कैलालीमा प्रदेश र स्थानीय सरकारबाटै हुन्छ वन अतिक्रमण, माफियालाई बल पुग्यो
डिभिजन वन कार्यालय कैलालीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित बल्मीमा वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको स्वास्थ्य कार्यालयको भवन तीन पटक डोजर लगाएर भत्कायो। तर त्यहाँ फेरि स्वास्थ्य कार्यालयको भवन निर्माण गरिएको छ।
कमेन्ट लोड गर्नुस