सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सत्तारुढ काँग्रेसबाटै सरकारी निर्देशनको अवज्ञा, जनतामाथि आदेशै–आदेश

२३ साउनमा शुभारम्भ भएको मास्क अभियानका लागि गरेको भिडियोमा सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन नागरिकहरुलाई आग्रह गरे। उनले सम्पूर्ण राजनीतिक दल र निजी क्षेत्रलाई भिडभाड हुने भेला आयोजना नगर्न समेत आग्रह गरे।

कमेन्ट लोड गर्नुस