कैलालीमा झण्डै आधा किलो सुनसहित ३ जना पक्राउ
कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस