भासु जीप दुर्घटना : घाइते ३ जनाको धनगढीमा उपचार हुँदै
कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचाकार लागि धनगढी ल्याइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा घाइते भएका तीन जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो।
कमेन्ट लोड गर्नुस