सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डुबान

धनगढी उपमहानगरपालिकामा सय बढी घरमा पानी पसेको छ। बिहीबार विहान भएको वर्षापछि धनगढी बजार क्षेत्रका वडामा सय बढी घरमा पानी पसेको हो। उपमहानगरपालिकाको वडा नं १, ३, ४, ५, ७, ८ लगायतका वडामा घर र पसलमा पानी पसेको छ।

कमेन्ट लोड गर्नुस