सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा करोडौँका सरकारी भवन बाँझिदै

सुदूरपश्चिम प्रदेशको साविकको क्षेत्रीय सदरमुकाम डोटीमा करोडौं लगानीमा सेती सभाहलको निर्माण कार्य सम्पन्न भएको छ। संघीय सरकारको लगानीमा हालै निर्माण सम्पन्न भएको सभा प्रयोगविहीन हुने चिन्ता उत्पन्न भएको छ। सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलाली तोकेसँगै साविकको क्षेत्रीय सदरमुुकाम डोटीमा निर्माण भएका संरचनाहरु प्राय प्रयोगविहीन छन्।

कमेन्ट लोड गर्नुस