सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सरकारी कार्यालय जलमग्न

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी डुबानमा परेको छ। धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय पनि जलमग्न बनेका छन्। बिहीबार राति भएको वर्षाले सरकारी कार्यालय जलमग्न बनेका हुन्।

कमेन्ट लोड गर्नुस