स्मार्ट सिटीको ‘फर्जी’ सम्झौता गर्दै धनगढीका मेयरको विदेश भ्रमण, उपलब्धि शून्य
२०७४ चैतमा ताइवानको ताइपेइ सहरले आयोजना गरेको स्मार्ट सिटीसम्बन्धी सम्मेलनमा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड सहभागी भए। ताइपेइ शहरमा चैत १२ देखि १५ गतेसम्म स्मार्ट सिटी सम्मेलन आयोजना गरिएको थियो। न्यू आईटी भेन्चरसँग स्मार्ट सिटीका लागि आर्थिक र प्राविधिक सहयोग गर्ने सम्झौता गरेको ठिक चार महिनापछि मेयर वड ताइवानको ताइपेइ सहर पुगेका थिए।
कमेन्ट लोड गर्नुस