गेटा मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय ? कुन मोडालिटी हुँदा के हुन्छ ?
कैलालीको गेटामा निर्माण सम्पन्न हुन लागेको मेडिकल कलेजलाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषयले चर्चा पाएको छ। यस क्षेत्रका विभिन्न सरोकार राख्ने व्यक्तिहरुले पनि सञ्चालनको प्रारुपबारे आफ्नो धारणा राख्न थालेका छन्।
कमेन्ट लोड गर्नुस