अत्तरिया चोक कालोपत्र निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छोडेर कार्यस्थलबाटै सम्पर्कविहिन
आर्थिक वर्ष २०७७-७८ को असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ९० लाखमा सम्झौता गरिएको अत्तरिया चोक कालोपत्र निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छोडेर कार्यस्थलबाटै सम्पर्कविहिन भएको छ। साथै पानीपिच गरिएको सडक समेत भत्किएपछि स्थानीय यतिबेला आक्रोशित बनेका छन्।
कमेन्ट लोड गर्नुस