सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सार्वजनिक ताल कब्जा गर्दै बस्ती विस्तार

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को भानुचोकमा २०५० सालसम्म ३५ हजार ६ सय ६० वर्गमिटरमा फैलिएको लम्बा ताल ठूलो देखेको स्मरण स्थानीय सहदेब चौधरीको छ। ‘पहिलो त ताल धेरै ठूलो थियो,’ उनले सम्झदै भने, ‘माछा मारेर खाने गरेका थियौँ। अहिले त घर मात्रै देखिन्छन्। ताल हराइसकेको छ।’

कमेन्ट लोड गर्नुस