सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालनबारे मौन छ सुदूरपश्चिम सरकार

गेटामा निर्माण भएको मेडिकल कलेज कहिलेबाट सञ्चालनमा आउछ ? यो आम सुदूरपश्चिमवासीको प्रश्न हो। विगत सात वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने माग प्रदेशवासीको छ। यसकै लागि जनस्तरबाट दबाब भइरहेको छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने यस विषयमा आफ्नो धारण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन।

कमेन्ट लोड गर्नुस