सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडको प्रवेशद्वार अत्तरिया कुरुप, ठेकेदार कार्यस्थलबाटै सम्पर्कविहीन

तीन वर्षदेखि अस्तव्यस्त अत्तरिया चोकको स्तरोन्नतिका लागि ०७७ चैतमा सडक डिभिजन कार्यालय कञ्चनपुरले एक करोड ६६ लाखको बोलपत्र आह्वान गर्‍यो। असार मसान्तभित्रै निर्माण गरिसक्ने भन्दै भुवन निर्माण सेवा धनगढीले ४० प्रतिशत बिलोमा ठेक्का पायो। अत्तरिया चोक कालोपत्रेका लागि उक्त कम्पनीसँग निर्माण सम्झौता गरिएको अवधि असार मसान्तमा सकिएको छ।

कमेन्ट लोड गर्नुस