सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया सडक ६ लेनको मापदण्डअनुसार निर्माण नभएको खुलासा

२४ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७४ जेठमा मोहनापुलदेखि धनगढी हुँदै अत्तरिया जोड्ने ६ लेन सडकको ठेक्का सम्झौता गरियो। तरसम्झौता गरिएको चार वर्ष वितिसक्दा पनि निर्माणले अझै पुर्णता पाउन सकेको छैन।

कमेन्ट लोड गर्नुस