सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा रहेका त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज

त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ। त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ। जसमा सुदूरपश्चिमका १५ वटा क्याम्पस रहेका छन्।

कमेन्ट लोड गर्नुस