सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेडिकल शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्न गेटामा मेडिकल विश्वविद्यालय !

सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउन गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ। यस क्षेत्रका नागरिक अगुवाहरुले मेडिकल कलेजको सीमा क्षेत्र न्यून हुने र सञ्चालनमा झन्झटिलो हुने भएकाले मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका हुन्।

कमेन्ट लोड गर्नुस