सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कारको घटना मिलापत्र गरेको आरोपपछि असई निलम्बित

कैलालीमा बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएको आरोप लागेपछि एक प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरिएको छ।

कमेन्ट लोड गर्नुस