६ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउने निर्णय ५ वर्षसम्म कार्यान्वयन भएन
सुदूरपश्चिम विश्वविद्यालय सिनेटको २०७३ भदौ १५ गते बसेको सभाले सुदूरपश्चिमका ६ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय गरेको थियो। तर त्यो निर्णय ५ वर्ष पुरा हुन लाग्दा समेत कार्यान्वयन भएको छैन।
कमेन्ट लोड गर्नुस