सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, महेन्द्रनगर क्षेत्र तनावग्रस्त

कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन्।

कमेन्ट लोड गर्नुस