बैतडीमा पहिरोले दुई घर बगायो
बैतडीमा अविरल वर्षापछि आएको पहिरोले दुई घर बगाएको छ। जिल्लाको पाटन नगरपालिका १० मा पहिराले घर बगाएको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस