सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ गौशाला, गाईवस्तु सडकमै

धनगढी उपमहानगरपालिकामा छाडा पशुको व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको छ। उपमहानगरले वडा नम्बर ७ को देवहरियामा तथा समुदायबाट वडा नम्बर ३ मा गौशाला बनाएको भएपनि सडक तथा बजार क्षेत्रमा अझै गाईवस्तु देख्न सकिन्छ।

कमेन्ट लोड गर्नुस