सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा ८ हजार हेक्टर वन क्षेत्र व्यक्ति र संघसंस्थाको नाममा कब्जा

कैलालीको गोदावरी नगरपालिकाभित्र जिल्लामै सबैभन्दा बढी व्यक्तिगत र संस्थागत रुपमा वन अतिक्रमण भएको पछिल्लो एक अध्ययन प्रतिवेदनले देखाएको छ। गोदावरीका करिब एक दर्जन सामुदायिक वनको ८ हजार हेक्टर वन क्षेत्र अतिक्रमण गरेर व्यक्ति तथा संघसंस्थाको नाममा कब्जा गरेर कतै भौतिक संरचना निर्माण गरिएको छ भने कतै धमाधम संस्थागत संरचना निर्माण भइरहेको हो।

कमेन्ट लोड गर्नुस