सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधुरा योजनामा बजेट विनियोजन गर्दैन सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारले अधुरा विकासे योजना पूरा गर्न बजेट नै विनियोजन नगर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न मन्त्रालय मातहतका कार्यालयहरुले कार्यान्वयन गर्दै आएका विकासे योजनामा लाखौँ लगानी लागेकोमा त्यसपछि बजेट नै विनियोजन नभएको पाइएको हो।

कमेन्ट लोड गर्नुस