डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ध्यानाकर्षण
डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष र जिल्लाका जनप्रतिनिधिहरूले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मेडिकल कलेज बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
कमेन्ट लोड गर्नुस