कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरिगंगा नगरपालिका ४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस