सुदूरपश्चिममा करोड बढीका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन
सुदूरपश्चिममा करोड बढीका योजनासमेत नियमविपरीत उपभोक्ता समितिलाई दिने परिपाटी बढ्दै गएको छ। सबैभन्दा बढी विकास बजेट कार्यान्वयन गर्दै आएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नियमविपरीत करोड बढीका योजना उपभोक्ता समितिलाई दिन थालेको हो।
कमेन्ट लोड गर्नुस