सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीमा धनगढी उपमहानगरले कर बढायो

कोभिड माहामारीका बेला धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विभिन्न व्यवसायमा दोब्बर कर बढाएको भन्दै विरोध हुन थालेको छ। उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७८-७९ का लागि विभिन्न सेवा र व्यवसायमा झण्डै दोब्बर बढाएर कर निर्धारण गरेको भन्दै नगरभित्र विभिन्न व्यवसाय गर्नेहरुले स्थानीय सरकारको विरोध गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस